पनौती–५, काभ्रे ०११-६६२६२८ सूचना अधिकारी: अल्बिना श्रेष्ठ
Facebook English
लक्ष्मी महिला साकोसको लोगो
लक्ष्मी महिलाबचत तथा ऋण सहकारी संस्था लि.Laxmi Mahila Saving & Credit Co-operative Society Ltd.
मुख्य कार्यालय०११-६६२६२८
सेवा केन्द्रबनेपा · धुलिखेल
सूचना
२८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । २८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

सदस्य कल्याण कार्यक्रमOther Programs

सदस्य कल्याण कार्यक्रम

बचतको लाभ सदस्यको जीवनसम्म पुर्‍याउने संस्थाका नियमित कार्यक्रमहरू।

सदस्य राहत

सदस्य मृत्यु राहात रु ५०००।–(अक्षेरेपि रुपैया पाँच हजार मात्र) र सदस्य श्रीमान् मृत्यु राहात रु १०,०००।–(अक्षेरेपी रुपैया दश हजार मात्र)

वृद्ध सदस्य सम्मान

हरेक वर्ष साधारण सभामा ६० वर्ष माथिका वृद्ध सदस्य सम्मान कार्यक्रम गरिने । वृद्ध सदस्य तिर्थ भ्रमण कार्यक्रम गरिने ।

सुत्केरी भेटघाट

दुई सन्तान सम्मको लागि सुन्केरी भए पश्चात सुत्केरी राहात स्वरुप रु १०००।– र बाल सदस्यको लागि खुत्रुके प्रदान गरिने

एसईई सम्मान

प्रत्येक वर्ष एस ई ई उतिर्ण बालबचतकर्ताहरुलाई प्रशसा पत्र कपि पेन्सिल प्रदान गरिने एव उत्कृष्ट निजी तथा सरकारी विद्यालयका छात्र छात्रा हरुलाई प्रशसा पत्र नगद तथा पेन्सिल कापी कलम प्रदान गरिने ।

शैक्षिक सामग्री वितरण

कपि पेन्सिल वितरण तथा बाल कार्यक्रम हरु गरिने ।

नवदुलही भेटघाट

नव दुलहि भेटघाट कार्यक्रम अन्तर्गत निशुल्क शेयर सदस्य बनाई सदस्यको नियमित बचत राखेर बचत गर्न प्रोत्सहान गरिने ।

निःशुल्क स्वास्थ्य शिविर

समय सापेक्ष संस्थामा विभिन्न शिविरहरु आँखा शिविर, पाठेघर जाँच शिविर नाक,कान घाँछि शिविर दन्त शिविर र रक्तदान कार्यक्रम गरिने ।

सीपमूलक तालिम

विभिन्न समयमा सदस्यहरुको उत्थानको लागि सदस्यको आर्थिक आर्जन गर्ने खालको विभिन्न कृषि सम्बन्धि साना तथा घरेलु उद्योग सम्बन्धि सिलाई बुनाई आदि तालिम प्रदान गर्ने ।